प्रमुख समाचारकाठमान्डौँमा असोज ३ गते संविधान जलाएको आरोपमा मुद्दा खेपेका ११ जनाले पाए सफाई
वि.सं. २०७२ सालमा जारी गरिएको नेपालको संविधानको केही बुँदामा असहमतिसहित संविधान जारी राख्दा मधेशी समुदायलाई छाती र टाउकोमा गोली हानेर जबरदस्ती संविधान जारी गरेको भन्दै सो दिनलाई मधेशी समुदायका युवकहरुले कालो दिनका रुपमा मनाउँदै आएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











