मनोरञ्जनसलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक
घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्बजनिक भएको छ, जसमा सलमान माथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ । यद्यपि यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन् ।
२ वर्ष अगाडि · मनोरञ्जन











