महोत्तरीको एक डान्स बारबाट एक दर्जन युवायुवति पक्राउ 

२०८१ फाल्गुण १५ बिहीबार
बिहान ०९:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको औरही स्थित अवैध डान्सबारबाट महिलासहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको जनाएको छ ।

जिल्लाको औरही नगरपालिका–२ स्थित ब्लयाक एण्ड व्हाइट डान्सबारबाट ८ महिला र ३ पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

उनीहरूले डान्सबार सञ्चालन गर्न सम्बन्धित निकायबाट स्वीकृति नलिएको र महिला कर्मचारी राखेर सामाजिक मूल्य मान्यतामा असर पु¥याउने कार्य गरेको महोत्तरी प्रहरीको भनाइ छ ।

सोमबार राति पक्राउ परेका ११ जनालाई मंगलबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको छ ।

  • 0%
  • 13%
  • 0%
  • 0%
  • 0%
  • 13%

पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घटयो 

  • २०८१ फाल्गुण १५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी

पूरा पढ्नुहोस्

Bureau Menus