सम्पादकियअब जानकी मन्दिरको महन्थ फेरौँ !
अब समय आएको छ, जानकी मन्दिरलाई विवादको केन्द्रबाट सुशासनको नमुना बनाउने। सम्पत्ति जोगाउने। पारदर्शिता सुनिश्चित गर्ने। श्रद्धालुको विश्वास पुनःस्थापित गर्ने। र आवश्यक परे नेतृत्व परिवर्तन गरेर नयाँ विश्वासको सुरुआत गर्ने।
२ महिना अगाडि · सम्पादकिय




