क्राईम ब्यूरोचार थान भरुवा बन्दुकसहित तीन पक्राउ
गौशाला, १९ माघ || महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज चार थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने वेदबहादुर हमाल र टंकु मल्ल तथा बर्दिबास–३ बस्ने लेखबहादुर कालीकोटे रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले ब
८ वर्ष अगाडि · क्राईम ब्यूरो











