क्राईम ब्यूरोगरिमा बलात्कार हत्या प्रकरणमा थप एक जना गरी अहिलेसम्म ९ जना पक्राउ, अनुसन्धान कडा
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको छ। गए राती थप एक जनालाई नियन्त्रणमा लिए संगै पक्राउ पर्नेको संख्या ९ जना पुगेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
१ महिना अगाडि · क्राईम ब्यूरो










