देश कालविमान दुर्घटनाः धनुषाका एकै परिवारको ७ जना, गाउँ डुब्यो शोकमा !
उहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग रहनु भएको छ ।
४ वर्ष अगाडि · देश काल









