देश कालतीन जना सवार मोटरसाइकल ओभर स्पीड हुँदा एक जनाको मृत्यू !
मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालमोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकम्प्यूटर क्षेत्रमा बि.सि.ए. पढेकी उपमेयरकी उम्मेदवार अधिकारीसहित मेयर पदका उम्मेदवार राजकिशोर रोहिता (यादव) को पनि उत्तिकै चर्चा चलेको छ ।
४ वर्ष अगाडि · देश काल
देश काल४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले सुधिर गोइत उम्मेदवार बनाएको छ । टिकटको लागि नगर कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको थियो । कांग्रेसका मधेश प्रदेश समितिले सुधिर गाइतलाई छनोट गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दिएको दुई दिनको समयमा अन्तिम दिन
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सुनसरी । साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको छ । वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । वन्दको प्रभाव आज बिहानै बाट परेको छ । परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, सुनसरी, मोर
७ वर्ष अगाडि · देश काल
देश कालयस प्रकारको खराबी आउनु सामान्य कुरो रहेको बताउँदै उनले यसको कारणले भयभीत हुनुपर्ने आवश्यकता नरहेको उनले प्रष्ट पारे । समयमै चेकजाँचमै समस्या फेला परेकोले सम्भावित दुर्घटनाबाट विमान जोगिएको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले संघीय सरकारका कानुनमन्त्री उपेन्द्र यादवलाई बधाई तथा शुभकामना दिएका छन् । समाजवादी पार्टीका मधेश प्रदेश समिति अध्यक्ष समेत रहेका मन्त्री यादवले उनलाई संघीय सरकारको कानुनमन्त्रीमा नियुक्त भएपछि बधाई तथा सफल का
६ वर्ष अगाडि · देश काल
देश कालजोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालअर्थमन्त्री शर्माले विद्यार्थीहरुको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारको लागि प्रधानाध्यापकबाट पेस भएको प्रश्ताव विद्यालय व्इवस्थापन समितिबाट स्वीकृति भए मा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपैयाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था मिलाएको बताउनु भयो ।
४ वर्ष अगाडि · देश काल
विगत ४ दिनदेखि तराई मधेशमा बाक्लो हुस्सु र शितलहरको कारण भिजिबिलिटी न्यून भएको छ । जसको कारण हवाई उडानहरु ढिलो भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ । लामो समयदेखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र खुल्ला भएको हो । ढिलागरी खुलेको पोर्टलमा एकैपटक आवेदकको चाप पर्दा समस्या आएको विभागले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल