देश कालजनकपुरको जानकी मन्दिरबाट सुनको गहना चोरी
प्रहरीको भूमिकामाथि कतिपयले प्रश्नसमेत उठाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सुनको सिक्री चोरी गर्नेलाई चाँडै पक्राउ गरी चोरीएको गहना बरामद गर्ने दाबी गरे ।
२ वर्ष अगाडि · देश काल










