देश कालजनकपुरका युवा नेता किसन साहले दिए पार्टीबाट राजीनामा
स्थानीय तहमा जनकपुरधामा हुने आन्दोलनहरुमा उनले अगुवाई गर्दै आएका थिए । विभिन्न समयमा सरकार विरुद्धको आन्दोलनमा समेत उनले सक्रिय सहभागीता जनाउँदै आएका थिए ।
२ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालस्थानीय तहमा जनकपुरधामा हुने आन्दोलनहरुमा उनले अगुवाई गर्दै आएका थिए । विभिन्न समयमा सरकार विरुद्धको आन्दोलनमा समेत उनले सक्रिय सहभागीता जनाउँदै आएका थिए ।
२ वर्ष अगाडि · देश काल
उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालघाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनेपाली कांग्रेस सिरहाले शनिबारको बैठकबाट नेपाल तरुण दल सिरहाका सभापति अरबिन्द मण्डललाई अबिरको टिका र माला लगाइ बधाई समेत दिए ।
३ वर्ष अगाडि · देश काल
देश कालगुनासो सुनाउँदै पिडितहरु उक्त विद्यालयमा भइरहेको गैरकानुनी काम तथा अनियमितताको विषयमा आवाज उठाइदिन पत्रकारहरु सँग आग्रह समेत गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालगएको फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालटोलीले सोही स्थानबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको छ । बरामद मोबाइल पार्टपुर्जा, अन्य सामग्री तथा मोटरसाइकल आवश्यक अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको भन्सार कार्यालयका प्रमोदकुमार सिंहले जानकारी दिए ।
२० दिन अगाडि · देश काल
चौठचन्द्र तराई मधेशमा मनाउँदै आएको आस्थाको पर्व हो । महिलाहरुले मनाउने निष्ठाको पर्व प्रदेश २ को हरेक जिल्लामा मनाइन्छ । अन्य जिल्लाहरुमा पनि चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालआमसभालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठुलो पण्डालसहित ठाउँ ठाउँमा ओलीलाई स्वागतसहितको ब्यानर पनि लगाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालबिहिबार लेखा समूह महोतरीका संरक्षक एवंम प्रमुख कोष नियन्त्रक बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यता र कोष नियन्त्रक रुद्र बहादुर सुस्लिङ्गको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । आर्थिक प्रशासन जस्तो संबेदनशील क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु आबद्ध रहेको समूह, लेखा समूह हो ।
२ वर्ष अगाडि · देश काल
देश कालशिव मन्दिर परिसरमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साह परिवारलाई कारबाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालईलाका प्रशासन कार्यालयको स्थापनाले स्थानीय स्तरमा प्रशासनिक कामकाजलाई थप सरल र सुलभ बनाउने विश्वास गरिएको छ। यसका साथै, यसले स्थानीय बेरोजगारी घटाउने र कामकाजी जनसंख्यालाई सकारात्मक प्रभाव पार्ने अपेक्षा पनि गरिएको छ।
१ वर्ष अगाडि · देश काल