देश कालनागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश
विहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, दीपककुमार कार्की, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले सरकारका नाममा उक्त अन्तरिम आदेश दिएको हो ।
५ वर्ष अगाडि · देश काल










