देश कालजंगली हात्तीले घर भत्काउँदा क्षति
उर्लाबारी, मोरङ, २१ पुस : मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा गएराति जंगली हात्तीले क्षति प¥याउँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पु¥याएको छ भने घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाब
८ वर्ष अगाडि · देश काल











