देश कालधादिङमा त्रिशूली नदीको जलसतह खतराको तहभन्दा ३ मिटर माथि, सतर्क रहन अपिल
यसैगरी, सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी जलमापन केन्द्रमा समेत जलसतहले सतर्कताको तह पार गरेको छ । नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा अत्यधिक भारी वर्षा मापन भएको थियो । सोही कारण सिन्धुपाल्चोकभन्दा तलतर्फ रहेका नदी तथा खोलाहरूमा जलसतह बढेको महाशाखाले जनाएको छ
१ महिना अगाडि · देश काल









