देश कालधनुषामा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाउने !
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न निषेधाज्ञा जारी गरिएको हो । कार्यालयको आधिकारिक विवरणमा प्रेमप्रसाद लुइँटेल प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहेको उल्लेख छ ।
२ महिना अगाडि · देश काल











