देश कालघरबारविहिन नागरिकको जिम्मेवारी सरकारले लिन्छः रवि लामिछाने
आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले कसैलाई घरबारविहीन नबनाउने बताए ।
५ महिना अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालआज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले कसैलाई घरबारविहीन नबनाउने बताए ।
५ महिना अगाडि · देश काल
देश कालविभिन्न स्थानीय तह तथा सरकारी निकायमा कार्यरत समूहसँग आवद्ध लेखाहरुबाट रकम संकलन गरी सो रकम पठाएको जानकारी दिए । समूहले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरी भौचरको एक कापी सिडिओलाई हस्तान्तरण गरेको हो ।
१ महिना अगाडि · देश काल
देश कालगत साउन १० गते कप्तानगञ्जमा भएको घटनामा तीन जनाको ज्यान गएको थियो । घटनापछि पीडित परिवारले दोषीमाथि कारबाही, मृतकलाई शहीद घोषणा तथा परिवारलाई राहत र रोजगारीलगायतका माग राख्दै आएका थिए ।
२ महिना अगाडि · देश काल
देश कालपोखरी परिसरमा केही व्यक्तिले कुखुराको प्वाँख तथा अन्य फोहोर फाल्ने गरेको स्थानीयको आरोप छ । त्यसका कारण पोखरी वरपर दुर्गन्ध फैलिन थालेको छ भने धार्मिक तथा सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने पोखरीको वातावरणसमेत प्रभावित भएको छ ।
१७ दिन अगाडि · देश काल
देश कालटोलीले प्रभावित बस्तीमै पुगेर पीडित परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ । वितरणपछि बाँकी रहेको केही राहत सामग्री नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी, विदुर नुवाकोटको कार्यालयलाई जिम्मा लगाइएको टोलीले जनाएको छ ।
१ महिना अगाडि · देश काल
देश कालभोटेकोशी नदीमा आएको बाढीको प्रभाव रसुवाबाट तलतिर नुवाकोट, धादिङ, चितवनलगायत जिल्लासम्म परेको छ । बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति भएको छ भने नेपाल प्रहरीले शुक्रबार दिउँसोसम्म ४८९ जनाको मृत्यु भएको जनाएको छ ।
१ महिना अगाडि · देश काल
देश कालत्यसैगरी २०८० चैतमा तत्कालीन संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले धनुषाधाम वनलाई संरक्षण गर्दै चिडियाखानाका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस अवसरमा अध्ययन टोलीसमेत पठाइने घोषणा गरिएको थियो ।
२ महिना अगाडि · देश काल
देश कालनिर्णय गर्ने तर कार्यान्वयन नगर्ने अवस्थाले शिक्षा शाखा, नगर शिक्षा समिति र उपमहानगरपालिकाको नेतृत्वको भूमिकामाथि प्रश्न उठेको छ। निर्णय कार्यान्वयनमा ढिलाइको कारण र जिम्मेवार पक्षबारे उपमहानगरपालिकाले तथ्यसहित स्पष्ट पार्नुपर्ने माग गरिएको छ।
१ महिना अगाडि · देश काल
देश कालरास्वपाका समर्थकहरूले पनि त्यही प्रवृत्ति दोहोर्‍याइरहेको उनको आरोप छ । उनले लेखेका छन्, ‘त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ । अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दै छन् ।’
१ महिना अगाडि · देश काल
देश कालरामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २ ठोसे बस्ने ३२ वर्षीय भगवान कार्कीले आफूले कोषमा एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भनी च्याट जीपिटी को प्रयोग गरी ईसेवाको नक्कली स्टेटमेन्ट तयार पारेका थिए।
१ महिना अगाडि · देश काल
देश कालअदालतले रिटको अन्तिम टुंगो नलागेसम्म विभिन्न आन्दोलनका शहीद, शहीद परिवार, घाइते तथा घाइतेका परिवारबीच भेदभाव वा असमानता हुने गरी विवादित व्यवस्था कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
२३ दिन अगाडि · देश काल
देश कालसेवाग्राहीहरुको लागि हेल्पडेस्क स्थापना गरिसकेको जनाउँदै कुनै सेवाग्राहीले दलाल, बिचौलियाको प्रभावमा नपर्न आग्रह समेत गरेको छ । निमित्त कार्यालय प्रमुख चन्देश्वर साहले जारी गरेको सूचनामा कुनै सेवाग्राहीले काम छिटो, छरितो गराईदिने भनेर प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
६ महिना अगाडि · देश काल