देश कालकोशी ब्यारेजमा पानीको बहान बढन थालेपछि २० वटा ढोका (फाटक) खोलियो, सुरक्षित रहन आग्रह
सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको छ भने खतराको संकेत स्वरूप रातो बत्ती बालिएको उनले बताए। नदी तटीय क्षेत्र उदयपुर , सुनसरी र सप्तरीका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।
३ महिना अगाडि · देश काल











