देश कालजनकपुरधाममा स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णयको हिसान र एनप्याबनसद्धारा स्वागत
विद्यालय सञ्चालकहरूले मातृभाषामा आधारित पाठ्यक्रमले विद्यार्थीलाई अध्ययन–अध्यापन सहज बनाउनुका साथै स्थानीय इतिहास र पहिचानलाई भावी पुस्तासम्म व्यवस्थित रूपमा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
३ महिना अगाडि · देश काल










