देश कालजेनजी आन्दोलनका घाईते शाहलाई निःशुल्क MBBS पढाई नियम विपरित छैनः शिक्षा मन्त्रालय
जारी विज्ञप्तिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटाअन्तर्गतको नभएर अतिरिक्त कोटाका रुपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
६ महिना अगाडि · देश काल











