देश कालनेपाललाई 'हिन्दुराष्ट्र' बनाउन गाउँ-गाउँमा राजावादीहरु
हिन्दु राष्ट्रिय कायम गर, २०४७ सालको संबिधान लागु गर, संघयाता खारेज गर, राजा सहितको प्रजातन्त्र व्यवस्था कायम गर, राजा आउ देश बचाउ , हाम्रो राजा हाम्रो देश प्राण बन्दा प्यारो छ, गाउँ( गाउँमा हला छ जनता सँग सल्लाह छ भन्दै लगायतका मुख्य नाराहरु लगाई राष्ट्रवादीहरुले नारावाजी गरिएका थिए ।
४ वर्ष अगाडि · देश काल








