देश कालत्रिभुवन विमानस्थलः टर्किस एयरको जहाजमा आगो देखिएपछि...
आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने क्रममा आगो देखिएको थियो । सबै यात्रुहरु सकुसल रहेका छन् ।
५ महिना अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालआगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने क्रममा आगो देखिएको थियो । सबै यात्रुहरु सकुसल रहेका छन् ।
५ महिना अगाडि · देश काल
देश कालविज्ञप्तिमा भनिएको छ, ‘नागरिकको दिनानुदिनको जीवनयापनसँग सम्बन्धित किन मेलमा लगाइएको १०० को सीमा लगायत अन्य सामाजिक सांस्कृतिक, धार्मिक सम्बन्धमा खटास र नागरिकको दैनिक जीवनमा असर पर्ने कानुनी व्यवस्थाहरू यथा शीघ्र खारेजी गरी पुनः पहिलेको झैँ रीतिथिति कायम राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
५ महिना अगाडि · देश काल
देश कालयसैबीच, रास्वपाले उम्मेदवार टुंगो लगाउने प्रक्रिया तीव्र बनाएको छ। आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि वरिष्ठ नेता बालेन शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन्। पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भीड बढ्दै गएको छ।
८ महिना अगाडि · देश काल
देश कालऊर्जामन्त्री बनेसँगै कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिदिएका थिए। उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो। आफूलाई कार्यकारी निर्देशकबाट हटाउने घिसिङको निर्णयविरुद्ध शाक्य सर्वोच्च गएका थिए।
१० महिना अगाडि · देश काल
देश कालउनले लेखेकी छन्–“स्वास्थ्य बीमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । २०८० सालमा भएको यो नियुक्ति चार वर्ष अर्थात २०८४ सालसम्मका लागि हो । अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन् । तसर्थ, अहिलेको नियुक्ति सम्बन्धि आइरहेको खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ। यस सम्बन्धि मेरो श्रीमानलाई नजोड्नुहुन म विनम्र आग्रह गर्दछु। ”
६ महिना अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरीका १० जना एसएसपीलाई डीआईजी अर्थात् प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार राति गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले २०७४ साउनमा र २०७५ जेठमा एसएसपी भएकाहरुमध्येबाट डीआईजीमा बढुवा सिफारिस गरेको हो । डीआईजी बढुवाका लागि सिफारिस हुन
६ वर्ष अगाडि · देश काल
देश कालधनुषा निर्वाचन क्षेत्र नं. ३ को ख बाट नेपाली काँग्रेसका प्रदेशसभाका श्याम साह राजपाका परमेश्वर साहलाई पछयाउँदैछन् । विहान १० बजेदेखि नै सुरु भएको मतगणनाको हालसम्मको ताजा परिणाम अनुसार, राजपाका परमेश्वर साह २९५३ तथा नेपाली काँग्रेसका श्याम प्रसाद साह १९८१ ल्याएर श्यामलाई १ हजार बढीको टारगेट गरेका छन्
८ वर्ष अगाडि · देश काल
देश कालजिल्ला न्यायाधीशहरूबाट मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। त्यस्तै, न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत बनाइएको छ। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य र बाँकी निर्वाचन अधिकृतहरूको नाम तोकेको हो।
८ महिना अगाडि · देश काल
देश कालत्यसैगरी कानुन, न्याय तथा मामिला समितिको संयोजकको जिम्मेवारी श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई दिइएको छ। समितिका सदस्यमा गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो तथा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी रहेका छन्।
९ महिना अगाडि · देश काल
देश कालसंघीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबीचको आन्तरिक मतभेदका कारण रोकिएको हो । शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गरे ।
१२ महिना अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साउन ८ गते साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग रु। १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएको थियो ।
२ महिना अगाडि · देश काल
देश कालउपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभइ छानविन आयोगको भएको उनको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफुले नभनेको उल्लेख गर्दै हातहतियार संग्रह गर्ने चाहना राख्ने केहि दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पारे ।
११ महिना अगाडि · देश काल