देश कालअनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन
न्यूज ब्यूरो, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत अलनलाइन मिडियामा पनि लोक कल्याणकारी विज्ञापन प्रशारण गरिने बताएका छन् । प्रविधिमा आधारित सञ्चारमाध्यमलाई प्रवर्धन गर्ने नीति अनुर
६ वर्ष अगाडि · देश काल











