देश कालनेपालमा कोरोना संक्रमितको संख्या ४५४ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५४ पुगेको छ । झापामा ८ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँग संक्रमित संख्या ४५४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि
६ वर्ष अगाडि · देश काल











