देश काललायन्स क्लबद्धारा सुरक्षाकर्मीहरुलाई सेनिटाइजर
न्यूज ब्यूरो, बारा । लायन्स क्लबका पास्ट जोन चेयर पर्सन दिपेन्द्र श्रेष्ठ द्वारा सुरक्षाकर्मीलाई सेनिटाइजर वितरण गरेका छन । श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा, सशस्त्र बेस क्याम्प निजगढ, इलाका प्रहरी कार्यालय निजगढमा पुगि १०र१० थान गरि ३० थान सेनिटाइजर निजगढका सुरक्षाकर्मीलाई वितरण गरेका
६ वर्ष अगाडि · देश काल










