देश कालमौसमः आज देशको विभिन्न ठाउँमा पानी पर्ने सम्भावना
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । प्रि–मनसुनी प्रणाली अझै केही दिन रहने महाशाखाले जनाएको छ ।
१ वर्ष अगाडि · देश काल











