देश कालविमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली
न्यूज ब्यूरो || जनकपुरधाम, ३ चैत्त । यूएस बाङ्ला एयरवेज दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिका लागी धनुषाको महेन्द्रनगरमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली सभा मनाइएको छ । माँ दुधमत्ती युवा क्लबको आयोजनामा शनिबार साँझ स्थानीय दुधमत्तीचोकमा दिप प्रज्वलन गरिएको हो । दुर्घटनामा परि ज्यान गुमाएक
८ वर्ष अगाडि · देश काल











