देश कालनक्कली नोट सहित दुई भारतीय पक्राउ
न्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा १३ हजार नेपाली नक्कली नोट सहित दुई भारतीय पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका ७ मर्यादपुर स्थित एक मदिरा पसलबाट १३ वटा हजारका नक्कली नेपाली नोट सहित उनीहरु पक्राउ परेका हुन्। भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ ग्राम
३ वर्ष अगाडि · देश काल











