देश कालधनुषामा मनाइयो ११३ औँ अन्तराष्ट्रिय महिला दिवस
कार्यक्रममा गणेशमानचारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायाण यादवले महिला जगरुक भएर संघर्ष गरे कुनैपनि क्षेत्रमा पछाडि नपर्ने बताए। उनले आजको गम्भीर अवस्थामा महिलालाई देह ब्यापार, महिला बेचबिखन, बलात्कार, हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लाग्न आग्रह गरे।
३ वर्ष अगाडि · देश काल











