
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
जीतपुर, कपिलवस्तु, २२ मंसिर : जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्रमध्ये १ र २ मा वाम गठबन्धन तथा ३ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले एक हजार ४८३ र गठबन्धनका चक्रपाण

२०७४ मंसिर २२ शुक्रबार, राति ९:०२ बजे१ मिनेट पढाइ
जीतपुर, कपिलवस्तु, २२ मंसिर : जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्रमध्ये १ र २ मा वाम गठबन्धन तथा ३ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले एक हजार ४८३ र गठबन्धनका चक्रपाणि खनालले दुई हजार २१९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं २ मा छ हजार ७३४ मतगणना हँुदा काँग्रेसका सुरेन्द्रराज आचार्यले दुई हजार २२३ र सूर्य चिह्न लिएका वृजेशकुमार गुप्ताले तीन हजार ४५० मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं ३ मा भने काँग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिनुभएको छ । पाँच हजार ६०४ मतगणना हँुदा उहाँले एक हजार ९४९ र संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ताले एक हजार ४०५ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…