देश कालस्थानीय र प्रहरीबीच झडप : १३ प्रहरी घाइते, ५० राउण्ड बढी अश्रुग्यास प्रहार
प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अहिले स्थिति सामान्य हुँदैछ, घाइते प्रहरीको अवस्था खतरामुक्त छ ।” केही दिनदेखि भइरहेको वर्षासँगै वडा नं ३ को कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, विशालनगरलगायतका टोल आसपासमा दुई तीन फिटसम्म पानी जमेको छ ।
५ वर्ष अगाडि · देश काल











