देश कालअब विवाहअघिको बच्चा वा एकल महिलाको बच्चाको मावलीकै थर राखेर जन्मदर्ता बन्ने
त्यस्तै, पितृत्वको ठेगान नभएको बालबालिका भएका एकल महिलाले विवाह गरी पतीसँगै बसेको तर उक्त बच्चा मावलीमै रहेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गर्न पनि विभागले भनेको छ ।
३ वर्ष अगाडि · देश काल










