देश कालसिरहाका ६ पालिकामा थालियो पीसीआर टेष्ट
न्यूज ब्यूरो, सिरहा । सिरहाका ६ पालिकमा आजदेखि पीसीआर परिक्षण सुरु गरिएको छ । सिरहाको छिमेकी जिल्ला उदयपुरमा लागातार करोना संक्रमित भेटिन थालेपछि संभावित जोखिमलाई मध्यनजर गर्दै सिरहाको ६ वटा पालिकाहरुमा पीसीआर विधिबाट स्वाव टेष्ट थालिएको हो । सिरहाको लहान नगरपालिका, सिरहा नगरपालिका, गोलबजार नगरपालिक
६ वर्ष अगाडि · देश काल











