देश कालप्रचण्डको मन्त्रीमण्डलमा पुनः थपिए दुई मन्त्री
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले वैशाखको तेस्रो साता भारत भ्रमण गर्ने कार्यक्रम छ ।
३ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४१ समाचार
देश कालप्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले वैशाखको तेस्रो साता भारत भ्रमण गर्ने कार्यक्रम छ ।
३ वर्ष अगाडि · देश काल
यसैगरी वीरगञ्ज, महानगरपालिका–६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीबाट ४०÷४५ जना स्टाफहरू पिकनिक मनाउन ना५ख ७७६ नंको बस रिजर्भ गरी मकवानपुरको हेटौँडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा रहेको र उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्तिक कृष्ण त्रयोदशीका दिन शुरु हुने तिहार यसवर्ष कात्तिक १३ गते मङ्गलवारदेखि शुरु भएको हो । भोलि तिहारको मुख्य दिन भाइटीका मनाईंदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । तर भोलि दिनभरी नै टीका लगाउन सकिने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
१ वर्ष अगाडि · देश काल
देश कालविमोचन कार्यक्रममा नागरिक समाजका अगुवा, सन्त महन्त, भद्रभलादमी, पत्रकार, अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो । पुस्तक विमोचनको लागि एमालेका युवा नेता मनोज साहले विशेष सहयोग गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, रौतहट । नेकपा रौतहटले २६ औ मदन आश्रीत स्मृती दिवस गरुडामा शुक्रवार मनाएको छ । स्मृती दिवस तथा पार्टी एकताको पहिलो बर्षको अवसरमा नेकपा रौतहट जिल्ला कमिटीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश २ का नेकपाका सचिव सुमनराज प्याकुरेल प्रमुख अतिथी रहनु भएको थियो । सचिव प्याकुरेलले
७ वर्ष अगाडि · देश काल
मधेश सरकारको गृह मन्त्रालयले जारी गरेको सूचनमा भोली शुक्रबार भदौ २० गते एक दिने सार्वजनिक विदा दिइएको हो । शुक्रबार सरकारी कार्यालयहरु, शिक्षण सँस्थानहरु समेत बन्द रहने जनाइएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा पास नभएका १५ वटा सरकारी सवारी साधनहरु (चार पाङ्ग्रे – २ वटा र दुई पाङ्ग्रे –१३) नियन्त्रणमा लिईएकोमा अब आईन्दा पास बिना नचलाउने सर्तमा साँझ ७ः०० बजेको समयमा सम्बन्धित सवारी चालकहरुको जिम्मा लगाई पठाईएको एसपी तिवारीले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल
देश काल‘मधेशमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं,’ उनले भने, ‘तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै संघर्ष गर्नुपर्‍यो। संसदबाट दुईदुई पटक पास भएको विधेयक राष्ट्रपतिकोमा गएर अड्किरह्यो।’
३ वर्ष अगाडि · देश काल
देश कालउनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजवादी पार्टि रौतहटका नेता राजकुमार दास दोश्रो पटक सर्वसहमतिले चएन भएका छन । विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयको प्रांगनमा सोमबार बसेको
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । तराई मधेशको जनजीवन अचानक आएको मौसमी परिवर्तनले कष्टकर बनेको छ । चिसो बढेसँगै मध्यतराईको जनजीवन प्रभावित भएको छ । चिसो बढ्दै गएपछि सर्वसाधारणहरुलाई चिसोबाट जोगाउन प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा ठाउँठाउँमा न्यान
६ वर्ष अगाडि · देश काल
देश कालयसअघि भारत मधुवनी जिल्ला झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा वैशाख २५ गते भएको लोकसभा चुनावका बेला पनि वैशाख २३ देखि २५ गतेसम्म जयनगर– जनकपुरधाम– भङ्गहा रेलसेवा बन्द रहेको थियो ।
२ वर्ष अगाडि · देश काल