देश कालईन्सपेक्टर खड्कालाई शहिदनगरको सम्मान सहित विदाई
न्यूज ब्यूरोे । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित स्थापित ईलाका प्रहरी कार्यालय यदूकूहाका निवर्तमान प्रहरी नीरिक्षक भीम बहादुर खड्कालाई सम्मान सहित विदाई गरिएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरलाई शान्ति सुरक्षाको अनुभूति गराएको भन्दै उनलाई सम्मान गर्दै विदाई गरेक
७ वर्ष अगाडि · देश काल











