देश कालजनकपुरमा ११ राष्ट्रसेवकलाई सम्मान
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम–४ स्थित रामजानकी टेक्निकल इन्स्टिच्यूट, मिथिला टेक्निकल एकेडमी र रामजानकी कोचिङ सेन्टरले संयूक्तरुपमा आफ्ना पूर्वविद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । विहीवार आयेजित स्वागत तथा सम्मान कार्यक्रममा मिथिला टेक्निकल एकेडमीको पहिलो ब्याचबाट हेल्थ असिस्टेन्ट उत्त
६ वर्ष अगाडि · देश काल











