आर्थिक ब्यूरोभारत नेपाल व्यापार मेला देहरादुनमा
भीमदत्तनगर, २० माघ : भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले उद्घाटन गर्दै उत्तराखण्ड सरकार दुई देशबीच व्यापारिक
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











