आर्थिक ब्यूरोनिगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको जनाएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










