आर्थिक ब्यूरोरेलमार्गका लागि ६ अर्ब ५३ करोड बजेट
निजगढबाट हेटौंडा हुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
७८६ समाचार
आर्थिक ब्यूरोनिजगढबाट हेटौंडा हुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकामै आयूर्वेद अस्पताल सँचालनको अवधारणा ल्याएको छ । बुधबार सम्पन्न भएको छैठौं गाउँसभाबाट आर्थिक वर्ष २०७७÷०७८का लागि ४७ करोड २१ लाख ५८ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरिएको हो । गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ। सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसम्मेलनमा बुटिक, मेहन्दी, घरेलु लगायत महिला उद्यमीले उत्पादन गरेका विविध सामग्रीसहितको १० वटा कक्ष समेत राखिनेछ । बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी प्रदर्शनीकक्षमार्फत दिइने तयारी आयोजकले गरेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयसअघि धनुषा जिल्लामै कम बेरुजु ल्याएर उत्तम कार्य सम्पादनको स्थान पाएका जनकन्दिनी गाउँपालिकाको डाउनफल सुरु भएको मानिन्छन् । गाउँपालिका अध्यक्ष दिपिनदेव यादव गाउँपालिका उपाध्यक्ष कमला सहगललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । उनको स्वास्थ्य अवस्थामा समस्या भएपछि बेडरेस्टमा रहेको बताईएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिचाइँको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेर्होने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेटमा मासिक रुपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रहरीले कृष्णप्रसादको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान र शिवशंकरको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको जनाइएको छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोहाकिम गुप्ताले सार्वजनिक खरिद नियमावलीलाई लत्याउदै विभिन्न बिकास निर्माणको टेन्डर , सेनेटरी प्याड ,औसधि खरिदको टेन्डर ,न्यानो झोला खरिदको टेन्डर,विभिन्न उपकरन खरिद को टेन्डर र फर्निचर खरिदको टेन्डर लगायत दर्जनौं टेन्डर गोप्य रुपमा गरि आफ्नो असुली धन्दालाई बढावा दिएको रौतहट अनलाईन नामक पत्रीकाले पर्दाफास गरेको छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोकार्यक्रममा प्रदेश सभा सद्स्य मनोज कुमार सिंह ,नेकपा माऔबादी पार्टीका प्रदेश कमिटि सद्स्य रामचन्द्र महतो ,उध्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष बिजय साह,इटा उध्योग व्यसाय संघ सिरहाका अध्यक्ष कृष्ण सिंह ,वडाका वडा अध्यक्ष,पुर्व वडा अध्यक्ष तथा ब्यापारी,स्थानियबासिहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम नेकपा माऔबादी पार्टीका नगर अध्यक्ष जीवन यादबले सन्चालन गरेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, बारा । कोरोना महामारीको कारण आन्तरिक उडान सेवा बन्द हुँदा देशभरकै विमानस्थल तथा विमान सेवा कम्पनीले अर्बौं रुपैयाँ घाटा बेहोर्नुपरेको छ। नेपालकै सबैभन्दा पुरानो विमानस्थलमध्ये एक र नेपालकै सबैभन्दा छोटो समय १२ मिनेटको उडान हुने सिमरा विमानस्थलको सेवा र आम्दानी विगत ६ महीनादेखि प्रभावित
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
सिरहा नगरपालिका-१५ बुधौराबाट सशस्त्र प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको भन्सार छलीका सोफी नामक मदिरा नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख शिव गैरेले बताए । यसैगरी प्रहरीले मदिरा लोड गरिएको तीन थान भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । मोटरसाइकल र मदिरा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गैरेले
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरो११औँ गाउँसभाको लागि प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले जनप्रतिनीधिसँग पहलकदमी गरेका थिए । गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र वडाध्यक्षहरुबीचको आपसी समझदारी बलियो भएपछि गाउँसभाको लागि तयार भएको बताईएको छ । गाउँपालिकाभित्र रहेको विभिन्न दलका प्रतिनीधिहरुको साथ, सहयोगपछि गाउँसभा गरिएको हो । गाउँसभा विवादरहित रुपमा सम्पन्न भएको गाँपा अध्यक्ष यादवले जनाए ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो