आर्थिक ब्यूरोसाईकल बाँडेका मुख्यमन्त्री राउतले अब ८ हजार छोरीलाई Laptop बाँडने
मुख्यमन्त्री राउतले भने, ‘छोरी बीमालाई निरन्तरता दिन आवश्यक तयारी भइरहेकोले चाँडै बीमा कार्य सुरु गरिने छ। छोरी बीमा सम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा गरी एक दुई दिनभित्रै पुनः बीमा कार्य प्रारम्भ हुन्छ । रोकिएको समय यता जन्मिएका सम्पूर्ण छोरीको बीमा हुन्छ ।’
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











