आर्थिक ब्यूरोझण्डै १ करोड रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ
बुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका ३१ बर्षिय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा) सहित पक्राउ परेका विमानस्थल स्रोतले बतायो । यो नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने बताईएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो








