आर्थिक ब्यूरोप्रदेश २ः जगदम्बा स्टीलको भट्टी पडकिदाँ दुई जनाको मृत्यू, ३ जना घाईते
न्यूज ब्यूरो, बारा । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टिल्स्मा भट्टी पड्किएर भएको आगालागी भएको छ । भट्टी पड्किंदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३ जना घाइते पनि भएका छन् । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार चलिरहेको छ । मृत्यु हुनेमा उद्योगमा कार्यरत फायरमैन र वेल्डर रहेका छन् । उनीहर
५ वर्ष अगाडि · आर्थिक ब्यूरो










