ब्यूरो-रिपोर्टरपैँतालिस जिल्लामा दोस्रो चरणको निर्वाचनमा मतदान शुरु
काठमाडौँ, २१ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतद
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











