ब्यूरो-रिपोर्टरशुक्रबारदेखि जनकपुरको गिरिजा सिनेमा हलमा निम करोली बाबा उपर बनेको चर्चित फिल्म हनुमान अंश चल्ने
धार्मिक आस्थाले जोडिएको सो फिल्ममा निम करौरी बाबाको जीवनगाथा देखाईएको छ । भारतको कैँची धाममा मन्दिर रहेको निम करौरी बाबाको जीवनमा आधारित सो फिल्म दिनानुदिन हिट हुँदै गएको छ । जनकपुरमा समेत निम करौरी बाबा अनुवायीहरु, धार्मिक आस्था राख्नेहरुले आग्रह गरेपछि फिल्म चलाउने गिरिजा सिनेमाले जनाएको छ
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











