ब्यूरो-रिपोर्टरराजदेवीमा बोकाबली सुरु, १ मिनेटमा औसत १२० बोका काटिँदै !
प्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइरहेको महावीर युवा कमिटिले जनाएको छ । ४ वटा ठेहामा औसत १ सय २० वटा बोकाको बली प्रदान भईरहेको जनाईएको छ । बोकाबली ७ बजेबाट सुरु भई राती १० बजेसम्म मात्र गरिने कार्यक्रम रहेको छ भने बोकाको सँख्या हेरी बली प्रदान कार्यक्रमको अवधी बढाउन सकिने आयोजक समितिले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











