ब्यूरो-रिपोर्टरजनकपुरको न्यूरो हस्पिटलमा वृहत रक्तदान कार्यक्रम सुरु, रक्तदान गर्न सबै पक्षमा अपिल
ब्ल्ड बैँकमा रक्तको कमि भएको आग्रहपछि ब्लड फर नेपाल र न्यूरो हस्पिटलले सँयुक्त सहकार्य गरी रक्तदान कार्यक्रम सुरु गरेको हो । रक्तदान कार्यक्रममा हस्पिटलका कर्मचारी, चिकित्सकसहित बाहिरका सर्वसाधारणले समेत सहभागि हुने जनाइएको छ । रक्तदान गरी जीवन बचाउन अपिल गरिएको हो ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











