ब्यूरो-रिपोर्टरजनकपुरधाममा लायन्स क्लब वन्ताराको निःशुल्क भोजन सेवा निरन्तर, ३६५ दिन फ्री भोजन
क्लबले ३६५ दिन नै निरन्तर सेवा सञ्चालन गर्ने लक्ष्यसहित अभियान अघि बढाएको हो । यसअघि विभिन्न स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पनि क्लबले निःशुल्क भोजन सेवा सुरु गरेको जानकारी सार्वजनिक गरिएको थियो ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर










