ब्यूरो-रिपोर्टरधनुषा १ः सबैलामा एमालेका उम्मेदवार मण्डलले भने, ‘जनताको साथ, जनताकै विकास’
उनले धनुषा क्षेत्र नं. १ का जनता र मतदाताहरुले विकास प्रेमी, असल नेतृत्वको पहिलो रोजाईमा पर्ने भएको हुँदा स्पष्ट जितको संकेत प्राप्त गरेको दाबी गरे । उनले भने, ‘म सबैलाको बरकुर्वा स्कुलमा पढेर हुर्किएको विद्यार्थी हुँ । यहाँ जति मलाई माया ममत्व छ, अन्य कोहीमा छैन् । म यहाँको विकास र समृद्धिको बाटो खोल्न सक्छु । यो मेरो घमण्ड हैन, धैर्यतापूर्वकको विश्वास हो की म यहाँको विकासको यात्रालाई अघि बढाउछु ।’
८ महिना अगाडि · ब्यूरो-रिपोर्टर











