बैंकिङ्गमुक्तिनाथ बैंकको वार्षिकोत्सवमा जनकपुरमा रक्तदान
न्यूज ब्यूरो, जनकपुरधाम । केही समयमै सफलताको भरयाँग चढेका एवम् बैंकिँग क्षेत्रमा फडको हानेका मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गरेको छ । मुक्तिनाथ विकास बैंकको जनकपुर शाखाले शनिबार जनकपुरमा रक्तदान गरेको कार्यक्रम सम्पन्न गरेको हो । तराई मधेशमा बढदै गएको शितलहर तथा चिसोका
६ वर्ष अगाडि · बैंकिङ्ग








