बैंकिङ्गब्याजदर घटाउने बैंकहरुको तयारी
न्यूज ब्यूरो, काठमाडौं । बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याज घटाउने तयारीमा बैंकहरु लागेका छन् । खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागिएको जनाइएको छ । यसले ब्यापारीलाई पनि राहत मिल्नेछ । सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने
६ वर्ष अगाडि · बैंकिङ्ग











