कृषि/ कृषकमधेशका किसानहरुको सँकल्पः 'भुक्तानी नदिए यही प्राण त्याग्छौं'
प्रदर्शनमा मंगलबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ऐक्यवद्धता जनाए । आफ्नो पसिनाको मूल्य माग्न किसानहरूले काठमाडौँ आउनुपर्ने अवस्था निकै दुःखद रहेको उनले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक











