
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारराजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा गएका जसपाले महेन्द्र यादवलाई मन्त्री परिषदमा १५ औं स्थानमा सिमित गरिएको छ । उनलाई प्रमोद साहलाई दिने निश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयादवले यस परिस्थितिमा धैर्यता नगुमाउन शुभचिन्तक र पार्टीका नेता कार्यकर्तासँग अनुरोध पनि गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएदेखि नै सांसद यादव मन्त्री बन्ने चर्चा चल्दै आएको थियो। त्यसका लागि उनका कार्यकर्ता पटक(पटक काठमाडौं पुगेर पार्टी नेतृत्वलाई दबाब पनि दिंदै आएका थिए। तर अन्तिम समयमा शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीका लागि ४ जना नेता रामसहाय यादव , राजेन्द्र श्रेष्ठ , रेणु यादव
५ वर्ष अगाडि · प्रमुख समाचार
यसका साथै, नगरपालिकाको कार्यालयमा काम गर्ने मात्र कर्मचारीहरुको लागि कुनै पनि हालातमा तलबको लागि राजी नहुने बताउँदै नगरभित्रको सम्पूर्ण कर्मचारीहरुको लागि तलब निकासा चाँडै गर्नुपर्ने धारणा पनि राखे ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकुनै बेला जनकपुरको आन्दोलनको केन्द्रबिन्दु मानिने जनकचोकलाई मधेशवादी दलहरुले एमाले निषेधित क्षेत्र घोषणा गरेको बेला युवा नेता साहले सो निषेधित क्षेत्रमा पसेर एमालेको तर्फबाट नेतृत्व गरी नाराजुलुस गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचार“मन्त्रीहरूको नाम लगभग टुंगिएको छ। औपचारिक नाम सार्वजनिक हुन बाँकी छ ।” जसपाका ती नेताले भने, “मन्त्रीको नाम फाइनल भएपछि बाबुरामजी आजै गोरखा गइसक्नुभएको छ।”
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोक्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको अहिले पनि आफनो भवनको आवश्यकता छ तर यहाँका व्यपारी समाजसेवी लगायतको सहयोगमा आफनै जमिन भयो भने नगरपालिकाबाट भवनको लागी सक्दो सहयोग गर्ने प्रतिवध्ता पनि जनाए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोगोपाल धर्मशालामा ‘सस्तो बजार’का लागि सयौं व्यवसायीले स्टल बुक गरेका छन् । बिहीवार पहिलो दिन रहेकाले उपभोक्ताको भीडभाड देखिएन । यहाँ विशेषगरी भान्साको समान, लत्ताकपडा, जुत्ताचप्पल, तेल, साबुन लगायतका दैनिक जीवनमा प्रयोग हुने समान पाइन्छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालउनी मुख्यमन्त्री भएदेखि नै अल्पमतमा रहेकी छिन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य पनि अल्पमतमा रहेका छन् । उनीपनि मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । तर आचार्यलेपनि विश्वासको मत लिने बताएका छन् । दुवै प्रदेश एसको कोटामा परेकाले माधवकुमार नेपाल पक्षधर राजेन्द्र राईले प्रदेश १ मा मुख्यमन्त्री बन्ने पक्का छ । त्यसैगर बाग्मती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने निश्चित छ । राई एस संसदीय दलको प्रदेश १ का नेता हुन् । बाग्मती प्रदेशको नेता भने पाण्डे छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतक महतोलाई पोष्ट मार्डमको लागी जिल्ला अस्पताल मलंगवा पठाइएको छ । घटना स्थलमा व्यापक प्रहरीको उपस्थिती रहेपनि अबस्था समान्य रहेको प्रहरी हवल्दार मिकरानीले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरनवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घर परिवारमा देवीको पूजाअर्चना गरिने र चण्डीपाठ गरिने परम्परा छ । दसँै प्रारम्भसँगै महोत्तरीका गाउँ/नगर बस्तीमा धमाधम पिङ गाड्ने तयारीमा युवा पुस्ता लागेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर